RMFN Annual General Meeting

July 13, 2024

आदरणीय सम्पूर्ण आजीवन तथा साधारण सदस्यहरू
आरएमएफएनको बोर्ड अफ डाइरेक्टरहरुको तर्फबाट हार्दिक अभिवादन !

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको वार्षिक साधारण सभा आउँदो जुलाई १३ , २०२४ शनिवारका दिन नेपाली घर वेस्टमिनिस्टरमा बिहान १० बजे देखि १ बजे सम्म हुने भएको छ। हामी तपाईँ सबैलाई बार्षिक साधारण सम्म उपस्थित हुन हार्दिक आमन्त्रण गर्दछौँ।
बार्षिक साधारण सभाका बिषयहरु ,
१. बार्षिक साधारण सभा कार्यविधिको स्वीकृति।
२. अध्यक्ष्यको प्रतिवेदन।
३. कोषाध्यक्षको वित्तीय प्रतिवेदन।
४. बिबिध |

स्थान: नेपाली घर
ठेगाना : 4001 W 76th Ave, Westminster, CO 80030
समय : बिहान १० बजे देखि दिउँसो १ बजे सम्म

पुनश:च: कार्यक्रम को अन्तमा खानाको व्यवस्था गरिएको छ |
भवदीय,
आकृति अधिकारी राई
महासचिब ,
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल
मिति: ६/१०/२०२४

To:
All Life Members and General Members
Warm Greetings from RMFN Board of Directors

Rocky Mountain Friends of Nepal is going to hold its Annual General Assembly on the 13th July, 2024 at Nepali Ghar Westminster from 10:00 AM to 1:00PM. We invite you all to attend the AGM.
The order of business of the AGM shall be as follows: First Half:
1. Approval of Minutes of AGM.
2. President’s Report.
3. Financial Report.
4. Miscellaneous

Place: Nepali Ghar
Address: 4001 W 76th Ave, Westminster, CO 80030
Time: 10:00 AM to 01:00PM

Regards,
Akriti Adhikari Rai
General Secretary
Rocky Mountain friends of Nepal

Date: 6/10/2024