Community

हार्दिक श्रद्धाञ्जली !!!

स्वर्गीय मनोज भट्ट

कोलोराडो वेस्टमिन्स्टर निवासी स्मृति बस्नेत को पिता एवं निरज बिर सिंह बस्नेतको ससुरा श्री मनोज भट्टको ७१ बर्षको उमेरमा आज जनवरी २४ तारिख का दिन बिहान आफ्नै निवासमा अकस्मात र अकल्पनीय देहावसान भएको छ । दुखको यस घडीमा स्मृति र निरज एवं सोकाकुल परिवारमा समस्त कोलोराडोबासी नेपालीको तर्फबाट हार्दिक समबेदना प्रकट गर्दछौं I दिवंगत आत्माको ची:र शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जलीअर्पण गर्दछौं।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल परिवार
कोलोराडो