समस्त कोलोराडोबासी नेपालीभाषी दाजुभाई तथा दिदीबहिनीहरु ,
जुलाई महिना समर पिकनिकको महिना हो| हरेक वर्षको जुलाई (July) महिनामा गरिने समर पिकनिक बर्षौ देखि समस्त कोलोराडोबासी नेपालीभाषीहरुलाई मनोरंजन दिंदै , एकता र सद्भावको शन्देश समेत प्रवाह गर्दै आएको छ | सधै झैँ यस बर्षको समर पिकनिकमा सम्पूर्ण कोलोराडोबासी नेपालीभाषी एकाकार भै आपसी सद्भाव साटौ र सहयोग को भावना बिकाश गरौ | रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN ) को आयोजनामा र कोलोराडोस्थित नेपालीभाषीहरु आबद्ध सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा यस बर्षको “समर पिकनिक ” यहि जुलाई १६ का दिनमा आयोजना हुँदैछ | सबैजना सपरिवार भेला भै मनोरंजन गरौ |
पिकनिक हुने दिन: शनिबार , १६ जुलाई ,२०२२
समय : दिनको ५:oo देखि साँझ ९ बजे सम्म
स्थान : 11801 Community Center Drive, Northglenn, Co, 80233
Entrance fee:
1. Single person: $10
2. Couple: $15
3. Family : $20
RSVP: 303-704-8997 and 949-929-8475