ROCKY MOUNTAIN FRIENDS OF NEPAL

501(c)(3) nonprofit organization

Phone: (720) 772-7636 & 720 772 RMFN

Denver, Colorado

Sport Notice2019

                                         सुचना     सुचना सुचना   

                  सम्पुर्ण कोलोराडो बासी आदरणीय खेलाडी तथा खेल प्रेमी महानुभाबहरूमा यो सुचना जारी गरीन्छ। Rockey Mountaun Friends of Nepal को बार्षीक कार्यक्रम अन्तर्गत July महीना Sports महीना रहेकोले सम्पुर्ण खेलाडी साथीहरूले आफुसँग सम्बन्धीत खेल आफ्नो खेलसँयोजक  सँग सम्पर्क राखी आफ्नो नाम दर्ता गराउनु हुन हार्दीक अनुरोध गरिन्छ ।

 हाम्रा खेलहरू

Tennis

Golf

 Bike Race competition

Basketball

Volleyball

TableTennis

Football

खेल सँयोजकहरुको नाम र सम्पर्क निम्न अनुसार उल्लेख गरीएको छ।

 .Volleyball

Coordinator:  Ratna Bhandari Ph:(303) 995-8134

Registration Fee: $10 per player

2.Tennis

Coordinator:  Nabin Pudsaini nabinp@hotmail.com ph:303 829 442   Suman Khadka: 720-999-2292  

Registration Fee: $10 per player

          3.Golf

 Coordinators:  Sudesh Sharma (720-480-8007); Prakash Gyawali    ( 402-321-8665)

 

 4.Table Tennis:    

Suraj Neupane  surajneupane@yahoo.com ph:469 955 0942

Registration Fee: $10 per player

 

5.BasketBall

Coordinator: Brindan Adhikari ph:720 917 6911 Email: brindanadhikari@live.com

Registration Fee: $10 per player

 

6.Bicycle Race

Coordinator: Rohit Shrestha ph:720 917 6911

Registration Fee: $10 per rider

7 Football 

  Coordinator: Binod Gurung (720-771-9878)

Registration Fee: $10 per player

     

सम्पुर्ण खेलका बीजेता  खेलाडीहरूलाइ Rocky Mountain Friends of Nepal को Picnic का दिन सम्मान सहीत पुरस्कार बितरण गरीने छ।

 

                                      Binaya Dahal

                                (General Secretary)

                     Rocky Mountain Friends of Nepal

 

Community Activity News View All

अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न

https://www.brtnepal.com/2019/04/21/81862.html     अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न बिआरटी नेपाल सम्वाददाता, कोलोराडो२०७६ वैशाख ८ गते ९:५४ मा प्रकाशित गत अप्रिल २० तारिख शनिवारको दिन कोलोराडोको बोल्डर सहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको…

Read More...

Nepal Day Parade 2019

https://www.brtnepal.com/2019/04/15/81395.html?fbclid=IwAR3vKFwIt1r6a9IUB_70V4yqAPt2oXTohTLlEA-eCwAsu79AWGqcqP2Z3OQ

Read More...

अमेरिकी इमिग्रेसन सम्बन्धि कानुनी परामर्श तथा सवाल जवाफको कार्यक्रम सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो२०७५ पुष २३ गते ०:०४ मा प्रकाशित रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजनामा कोलोराडोमा अमेरिकी अध्यागमन (इमिग्रेसन) सम्बन्धित कानुनी परामर्श तथा सवाल जवाफको कार्यक्रम सम्पन्न भएको छ…

Read More...

नेपाल डे परेड सम्पन्न

रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा “नेपाल डे परेड २०७५” कोलोराडो राज्यको बोल्डर सहरमा सम्पन्न भएको छ । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि…

Read More...

कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा सक्रिय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजना शनिवार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना…

Read More...

अमेरिकाको कोलोराडोमा हाजिरी जवाफ प्रतियोगिता सुरु

अमेरिकाको कोलोराडो स्थित संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले कोलोराडोबासी नेपाली विद्यार्थीहरूका लागि शृंखलाबद्ध हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम आजबाट बिधिबत सुरुवात गरेको छ ।…

Read More...

Video Gallery View All

Community Discussion Forum

View All View All Discussion Board Post

Post Your Comment here..