ROCKY MOUNTAIN FRIENDS OF NEPAL

501(c)(3) nonprofit organization

Phone: (720) 772-7636 & 720 772 RMFN

Denver, Colorado

Notice for membership renew

सम्पूर्ण RMFN का साधारण सदस्य ज्युहरु तथा कोलोराडोबासी नेपाली दाजुभाई  
तथा दिदीबहिनीहरु,

RMFN का अधिकांश साधारण सदस्य हरुको सदस्यता अबधि यहि December महिनाको  
अन्तमा सकिन लागेको ले सदस्यता नबिकरण (Reniew )गरी आफ्नु सदस्यता कायम  
गरिराख्नु हुन रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल यहाहरु सबैमा हार्दिक  
अनुरोध गर्दछ |

December , 2018 भित्रमा सदस्यता लिएका साधारण सदस्यहरु तथा आजीवन  
सदस्यहरु ले मात्र आगामी मार्च २०१९ मा हुनगैरहेको नया कार्य समितीको  
चुनावको लागि मतदान गर्न सक्ने व्यहोरा पनि यसै इमेल मार्फत अवगत गराउन  
चाहन्छु |

नया सदस्यता लिन चाहने तथा नबिकरण गर्न चाहने मानुभवहरुले RMFN  को  
webside को home page मा गएर जुनसुकै बेला पनि सदस्यता लिन सक्नुहुने छ |  
फारम भरेर पनि सदस्यता लिन सकिने छ |


सदस्यता शुल्क निम्न अनुसार छ :
Life Member (Family) ($200.00)
Life member (Individual) ($150.00)
Member (Family) ($10.00)
Member (Individual) ($7.00)
Member (Student) ($5.00)

आगामि चुनावमा सहभागी हुनका  लागि:

यदि फारम भरेर सदस्यता लिन चाहने मानुभावहरुले स:शुल्क फारम  RMFN  का  
बर्तमान कोषाध्यक्ष श्री गीता चक्रवर्ती (फोन : ७२० ८१८ १२१४)लाई यहि  
December 30 तारिख आइतबारका दिन बेलुका सम्ममा बुझाई सक्नु पर्ने छ|त्यस  
पश्चात प्राप्त भएका सदस्यता फारम हरुलाई मतदाता सुचिमा (voter List )  
समाबेश गरिने छैन | यदि online सदस्यता लिनेहरुको हकमा भने December 31  
तारिख , 11 :59 PM सम्म अर्थात् मध्यरात अगावै सदस्य लिनु पर्ने छ|

  अन्य जानकारीको लागि सस्थाका वर्तमान पदाधिकारी तथा बोर्ड सदस्यहरु लाई  
सम्पर्क गर्न सक्नुहुने छ |

भवदीय,

टीका पौडेल
महासचिव , RMFN
phone: 303 704 8997

Community Activity News View All

अमेरिकी इमिग्रेसन सम्बन्धि कानुनी परामर्श तथा सवाल जवाफको कार्यक्रम सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो२०७५ पुष २३ गते ०:०४ मा प्रकाशित रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजनामा कोलोराडोमा अमेरिकी अध्यागमन (इमिग्रेसन) सम्बन्धित कानुनी परामर्श तथा सवाल जवाफको कार्यक्रम सम्पन्न भएको छ…

Read More...

नेपाल डे परेड सम्पन्न

रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा “नेपाल डे परेड २०७५” कोलोराडो राज्यको बोल्डर सहरमा सम्पन्न भएको छ । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि…

Read More...

कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा सक्रिय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजना शनिवार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना…

Read More...

अमेरिकाको कोलोराडोमा हाजिरी जवाफ प्रतियोगिता सुरु

अमेरिकाको कोलोराडो स्थित संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले कोलोराडोबासी नेपाली विद्यार्थीहरूका लागि शृंखलाबद्ध हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम आजबाट बिधिबत सुरुवात गरेको छ ।…

Read More...

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आब्हानमा र ब्लड डोनर्स अमेरिकाको सहयोगमा ०२ सेप्टेम्बर २०१७ मा कोलोराडोको नर्थग्लेनमा  संचालन  गरिएको रक्तदान  कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना…

Read More...

Video Gallery View All

Community Discussion Forum

View All View All Discussion Board Post

Post Your Comment here..