ROCKY MOUNTAIN FRIENDS OF NEPAL

501(c)(3) nonprofit organization

Phone: (720) 772-7636 & 720 772 RMFN

Denver, Colorado

Nepali New Year Subhakamana Sanjh 2075

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
 
१.कोलोराडोबासी नेपालीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले हरेक नेपाली नयाँ बर्षको उपलक्ष्यमा बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको हामी सबैलाई बिदितै छ ।
 
२.नयाँ बर्ष २०७५  को शुभ आगमनको अबसरमा आगामी १४  अप्रिल २०१८  (तदनुसार १  बैशाख २०७५ ) शनिबारका दिन बेलुका ५:३० बजेदेखि ९.०० बजे संम्म लोकप्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको साथमा बिशेष मनोरन्जनात्मक कार्यक्रम सहित "शुभकामना साँझ " को आयोजना गरिने भएको छ ।
 
३.यसै गरि हरेक बर्ष बोल्डर सहरमा सम्पन्न हुदैं आएको "नेपाल डे परेड" १५  अप्रिल २०१८  आइतबारका दिन १ बजेदेखि ३ बजेसम्म कोलोराडोका सबै नेपाली संस्थाहरुको साझा सहभागितामा बोल्डरमा सदाझै सम्पन्न हुन गैरहेको व्यहोरा अनुरोध गर्दछौं ।
 
मणि बस्नेत :(३०३५१९७००२)
 
टिका पौडेल: (३०३)७०४-८९९७
 
४ .नयाँ बर्ष कार्यक्रमको दिन १४  अप्रिल २०१८  मा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको बार्षिक साधारण सभा समेत हुनेछ ।
 
५ .उक्त दिनहरुमा अन्य कुनै कार्यक्रम नराखिदिनुहुन समाजका सबै बर्गमा बिनम्र अनुरोध गर्दछौं।
 
६ .नेपाल र नेपालीको संस्कृति र पहिचान झल्काउने यी कार्यक्रमहरूमा आफु र आफ्ना बालबालिका सहित उपस्थित हुनुहुन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिकअनुरोध गर्दछौं ।
 
भवदीय,
 
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल परिवार
 
१४ मार्च २०१८ 

Community Activity News View All

नेपाल डे परेड सम्पन्न

रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा “नेपाल डे परेड २०७५” कोलोराडो राज्यको बोल्डर सहरमा सम्पन्न भएको छ । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि…

Read More...

कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा सक्रिय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजना शनिवार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना…

Read More...

अमेरिकाको कोलोराडोमा हाजिरी जवाफ प्रतियोगिता सुरु

अमेरिकाको कोलोराडो स्थित संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले कोलोराडोबासी नेपाली विद्यार्थीहरूका लागि शृंखलाबद्ध हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम आजबाट बिधिबत सुरुवात गरेको छ ।…

Read More...

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आब्हानमा र ब्लड डोनर्स अमेरिकाको सहयोगमा ०२ सेप्टेम्बर २०१७ मा कोलोराडोको नर्थग्लेनमा  संचालन  गरिएको रक्तदान  कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना…

Read More...

Video Gallery View All

Community Discussion Forum

View All View All Discussion Board Post

Post Your Comment here..