ROCKY MOUNTAIN FRIENDS OF NEPAL

501(c)(3) nonprofit organization

Phone: (720) 772-7636 & 720 772 RMFN

Denver, Colorado

Nepali New Year 2074

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

.कोलोराडोबासी नेपालीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले हरेक नेपाली नयाँ बर्षको उपलक्ष्यमा बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको हामी सबैलाई बिदितै

.नयाँ बर्ष २०७४ को शुभ आगमनको अबसरमा आगामी १५ अप्रिल २०१७ (तदनुसार बैशाख २०७४) शनिबारका दिन बेलुका :३० बजेदेखि .०० बजे संम्म लोकप्रिय कलाकारहरु स्थानीय कलाकारहरुको साथमा बिशेष मनोरन्जनात्मक कार्यक्रम सहित "शुभकामना साँझ " को आयोजना गरिने भएको कार्यक्रम हुने स्थान अन्य विवरण पछि प्रकासित गरिने

.यसै गरि हरेक बर्ष बोल्डर सहरमा सम्पन्न हुदैं आएको "नेपाल डे परेड" १६ अप्रिल २०१७ आइतबारका दिन बजेदेखि बजेसम्म कोलोराडोका सबै नेपाली संस्थाहरुको साझा सहभागितामा बोल्डरमा सदाझै सम्पन्न हुन गैरहेको व्यहोरा अनुरोध गर्दछौं

.तपाईं वा तपाईंका बालबालिकाहरू नयाँ बर्ष साँझमा नृत्य,संगीत वा अन्य कुनै मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्न इच्छुक छन् भने निम्न फोन नम्बरमा मार्च ३१ तारिख भित्र यथाशिग्र सम्पर्क राख्नुहुन अनुरोध

दिनेश कार्की :(३०३)३३२-६१७८

टिका पौडेल: (३०३)७०४-८९९७

.नयाँ बर्ष कार्यक्रमको दिन १५ अप्रिल २०१७ मा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको बार्षिक साधारण सभा नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरनको कार्यक्रम समेत रहेको

.उक्त दिनहरुमा अन्य कुनै कार्यक्रम नराखिदिनुहुन समाजका सबै बर्गमा बिनम्र अनुरोध गर्दछौं

.नेपाल नेपालीको संस्कृति पहिचान झल्काउने यी कार्यक्रमहरूमा आफु आफ्ना बालबालिका सहित उपस्थित हुनुहुन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिकअनुरोध गर्दछौं

 

भवदीय,

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल परिवार

१४ मार्च २०१७

Photo Gallery View All

Community Activity News View All

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालद्वारा ग्लोबल फेस्ट २०१७ मा नेपालको प्रतिनिधित्व

कोलोराडोको अरोरा सिटि  स्थित म्युनिसिपल सेन्टरमा नेपाल लगायत ४० देशको सहभागितामा ग्लोबल फेस्ट २०१७  सम्पन्न भएको छ ।कोलोराडोको अरोरा सिटिको आयोजनामा सम्पन्न यो कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै रक्की माउन्टेन फ्रेन्डस…

Read More...

Video Gallery View All

Community Discussion Forum

View All View All Discussion Board Post

Post Your Comment here..