ROCKY MOUNTAIN FRIENDS OF NEPAL

501(c)(3) nonprofit organization

Phone: (720) 772-7636 & 720 772 RMFN

Denver, Colorado

Colorado Nepali Household Family Census

https://docs.google.com/forms/d/e/1FAIpQLSc8fbtrd4zw4x9iGBhKcSEwkntHXqkN9UPRrLbS4hUlXzlU-w/viewform

 

कोलोराडोमा हामी नेपालीको एकिन संख्या कति छ र कुन क्षेत्रमा कति नेपाली छन भन्ने तथ्याङ्क आजसम्म कतै भेटिदैन। यो कार्य सम्पन्न गर्न सकिएमा कोलोराडो नेपाली समुदायको लागी ठूलो उपलब्धि हुन सक्नेछ ।राज्य सरकारसंग केहि सुबिधा लिनु पर्यो भने यस्तो तथ्यले ठुलो सहयोग पुर्याउने छ | कोलोराडोको अग्रणी संस्थाको हैसियतले यो कार्यलाई अगाडी बढाउनु रक्की माउण्टेन फ्रेन्ड्स अफ नेपाल आफ्नो दायित्व र कर्तब्य सम्झन्छ । हाम्रा पब्लिक रिलेशन अफिसर श्री उमेश प्रसाद श्रेष्ठज्युको सयोजकत्वमा एक उपसमिति र विभिन्न क्षेत्रमा संयोजक बनाई यो कार्यलाई अगाडि बढाएको कुरा यहाहरुलाई अबगत गराउन चाहन्छौ| कोलोराडो बासी सबै नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई लाइ तलको लिंकमा गएर आफ्नो विवरण दिई यो कार्यमा सहयोग पुर्याउन बिनम्र अनुरोध गर्दछौं | यसरी प्राप्त विवरण संथाले सुरक्षित र गोप्य राख्ने छ | कृपया आफुले जानेका तथा चिनेका सबैलाई यो कुरा को जानकारी दिन पनि अनुरोध गर्दछौ !

 

लिंक:https://docs.google.com/forms/d/e/1FAIpQLSc8fbtrd4zw4x9iGBhKcSEwkntHXqkN9UPRrLbS4hUlXzlU-w/viewform

 

भवदीय ,

रक्की माउण्टेन फ्रेन्ड्स अफ नेपाल ,डेनभर , कोलोराडो

 

In Colorado, we don't have precise data regarding number of Nepalese of different fields residing here. This can be a great achievement for the Colorado Nepali community if it can be accomplished. This fact will help a great deal with the State Government when we need any help in future. As one of the leading Nepalese organizations in Colorado, Rocky Mountain Friends of Nepal remembers the responsibility and duty of this work. Under leadership of our public relations officer, Mr. Umesh Prasad Shrestha, we have set up s sub-committee with a goal to include different fields. We would like to request you all Nepali residing in Colorado to click on the link below and to provide your details as instructed. All your information will be kept safe and confidential. Please help in spreading this news to everyone you know.

 

Link: https://docs.google.com/forms/d/e/1FAIpQLSc8fbtrd4zw4x9iGBhKcSEwkntHXqkN9UPRrLbS4hUlXzlU-w/viewform

 

If you unable to open above link , please go down left bottom and go to quick link and hit Colorado Census.

 

Thanking you,

RNMF ,Denver, Colorado.

Community Activity News View All

नेपाल डे परेड सम्पन्न

रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा “नेपाल डे परेड २०७५” कोलोराडो राज्यको बोल्डर सहरमा सम्पन्न भएको छ । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि…

Read More...

कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा सक्रिय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजना शनिवार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना…

Read More...

अमेरिकाको कोलोराडोमा हाजिरी जवाफ प्रतियोगिता सुरु

अमेरिकाको कोलोराडो स्थित संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले कोलोराडोबासी नेपाली विद्यार्थीहरूका लागि शृंखलाबद्ध हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम आजबाट बिधिबत सुरुवात गरेको छ ।…

Read More...

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आब्हानमा र ब्लड डोनर्स अमेरिकाको सहयोगमा ०२ सेप्टेम्बर २०१७ मा कोलोराडोको नर्थग्लेनमा  संचालन  गरिएको रक्तदान  कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना…

Read More...

Video Gallery View All

Community Discussion Forum

View All View All Discussion Board Post

Post Your Comment here..