ROCKY MOUNTAIN FRIENDS OF NEPAL

501(c)(3) nonprofit organization

Phone: (720) 772-7636 & 720 772 RMFN

Denver, Colorado

Blood Drive

आदरणीय कोलोराडोबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ,

 

 

" रक्तदान जीवन दान " भन्ने कुरालाई मनन गरी रक्की माउण्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN )को आयोजनामा यहि आउदो मार्च ३१ , २०१८ शनिबारका दिन बिहान ११:३० बजे देखि दिउसो ३:३० बजे सम्म निम्न स्थानमा रक्तदानको कार्यक्रम राखिएको हुँदा यहाहरु स्वयम् उपस्थित भएर रक्तदान गर्नु भै यस महान कार्यलाई सफल बनाऊन अनुरोध गर्दछौ | हाम्रो खेर जाने रगतले अरुको ज्यान बच्छ भने किन रक्तदान नगर्ने ? यदि तपाइलाई रक्तदान सम्बन्धि केहि जिज्ञासा छ भने यस संस्थाका बोर्ड अफ डाईरेक्टर (Board Of Director ) डा. पंकज तिम्सिना ज्युलाई 651 955 7728 मा फोन गरी जानकारी लिन सक्नु हुनेछ| उहा kaiser मा कार्यरत डाक्टर हुनुहुन्छ |

 

स्थान : Crossroads Church 10451 Huron St, Northglenn, CO ८०२३४

 

 

भवदीय ,

 

रक्की माउण्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN ) डेनभर , कोलोराडो

Community Activity News View All

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आब्हानमा र ब्लड डोनर्स अमेरिकाको सहयोगमा ०२ सेप्टेम्बर २०१७ मा कोलोराडोको नर्थग्लेनमा  संचालन  गरिएको रक्तदान  कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना…

Read More...

Video Gallery View All

Community Discussion Forum

View All View All Discussion Board Post

Post Your Comment here..